तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले खिचेको भिडिओ
अमेरिकी अन्तरिक्ष निकाय नासाले पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेको भिडिओ सार्वजनिक गरेको छ।
नासाले पठाएको उक्त रोभरमा जडित सातवटा क्यामराले अवतरणको बेला भिडिओ खिचेका थिए।
यो भिडिओको सुरुमा ३०% गति र वास्तविक स्थितिको अवस्था तुलना गरेर देखाइएको छ।
पर्सिभिअरन्सका क्यामराबाट प्राप्त दृश्यको सहयोगमा मङ्गल ग्रहको बनोट बुझ्न र त्यहाँ पठाइने अन्तरिक्ष यान वा वाहनमा प्रयोग गरिने प्रविधिमा सुधार गर्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ।
थप सामग्री