ताजा अपडेट अब होमपेजमा
नेपालमा मङ्गलवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परे।
देशभरि पुष्टि भएको सङ्क्रमणको कुल सङ्ख्या १९१ पुगेको छ। तीमध्ये ३३ जना निको भइसकेका छन्।
दक्षिण एशियामा भारत र पाकिस्तान सबैभन्दा प्रभावित देश हुन्। भुटानमा सबैभन्दा कम सङ्क्रमण देखिएको छ।
यससँगै हामी यो लाइभ पेज आज यही टुङ्ग्याउँछौँ।
आजलाई तपाईँले हेरिरहनुभएको यो लाइभ पेज अब अद्यावधिक हुने छैन।
तपाईँ ताजा समाचार र अन्य जानकारीका लागि हाम्रो होमपेज अपडेट हुने छ।
धन्यवाद।












