तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यालुङ रीमा हिमपहिरोले पुरेपछि झन्डै 'कालको मुखमा' परेकी फ्रान्सेली पर्वतारोही
दोलखाको यालुङ री हिमालमा हिमपहिरोले बगाएर पनि बाँचेकी फ्रान्सेली आरोही ईजबेल ताऊँ अहिले काठमाण्डूस्थित एउटा अस्पतालमा उपचार गराउँदै छिन्।
पाँच जनाको समूहमा आरोहण गरिरहेका बेला अचानक हिमपहिरोले झन्डै ३०० मिटर तल बगाउँदा कालको मुखमा परे जस्तो अनुभूति भएको उनले बताइन्।
उक्त घटनालाई युद्धसँग तुलना गर्दै उनले "आफू भाग्यले बाँचेको" तर सहयात्रीहरू गुमाउँदा भने निकै दुःख लागेको बताइन्।
भिडिओ - कमल परियार
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।