पाँच वर्षमा ५९ वटा पदक जितेका थाईल्यान्डका १०३ वर्षे खेलाडी

पाँच वर्षमा ५९ वटा पदक जितेका थाईल्यान्डका १०३ वर्षे खेलाडी

थाईल्यान्डका सवाङ जानप्राम १०३ वर्षका भए।

जब उनी ९७ वर्षका थिए उनका एकजना नजिकका साथी बिरामी भए र थला नै परे।

त्यसपछि उनले नियमित कसरत गर्न सुरु गरे।

अहिले उनी च्याम्पिअन बनेका छन् र नियमित रूपमा अन्तर्राष्ट्रिय खेलहरूमा पदक जित्छन्।

हालै उनले एसिया मास्टर्स एथलेटिक्स च्याम्पिअनशिपमा ४ वटा स्वर्ण पदक जिते।

हेर्नुहोस् यो भिडिओः