भारतीय क्रिकेट कप्तान रोहितले नेपाली कप्तान रोहितलाई के भने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतीय क्रिकेट कप्तान रोहित शर्माले नेपाली कप्तान रोहित पौडेललाई के भने?
भारतीय क्रिकेट कप्तान रोहितले नेपाली कप्तान रोहितलाई के भने?

भारत र पाकिस्तानको सामना गरेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले उक्त प्रतिस्पर्धाबाट खेलबीचको तनाव नियन्त्रण र पुनरागमनबारे ‘महत्त्वपूर्ण शिक्षा’ हासिल गरेको बताएका छन्।

बुधवार नेपाल फर्केको टोलीका कप्तान पौडेलले दुवै देशका चर्चित तथा अनुभवी खेलाडीहरूले आफूहरूको खुलेर प्रशंसा गरेको र सुधारका लागि केही सुझाव पनि दिएको बताए।

खासगरी भारतीय कप्तान रोहित शर्माको भनाइबाट आफू निकै प्रभावित बनेको नेपाली कप्तान पौडेलको भनाइ छ।

उनीसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल।