तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तीन पात्रको सम्झनामा ८० वर्षअगाडिको दशैँ
झन्डै आठ दशकदेखि दशैँ मनाउँदै आएका पाका व्यक्तिहरूले आफूहरूले मनाएका दशैँसम्बन्धी रमाइलो अनुभव सुनाएका छन्।
दशैँमा मात्रै पेटभरि मासु खानेदेखि जुवा खेल्न ढ्याङ्ग्रो ठोकेर जानकारी गराउने चलन आफ्नो स्मृतिमा ताजै रहेको उनीहरूले बताए।
अहिले ९६ वर्ष भएका वरिष्ठ पत्रकार भैरव रिसालसँग काठमाण्डू उपत्यकाको काँठ क्षेत्रको दशैँको अनुभव छ।
त्यसै गरी ९८ वर्षे इतिहासकार पुरुषोत्तम शमशेर जबरासँग राणा परिवारको र वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दाससँग मधेसको दशैँको अनुभव छ।
हेर्नुहोस् अशोक दाहाल र कमल परियारले बनाएको यो भिडिओ।