भूकम्पले भवन हल्लिँदा नवजातशिशुलाई जोगाउन यस्तो प्रयास

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भूकम्पले भवन हल्लिँदा नवजातशिशुलाई जोगाउन यस्तो प्रयास

ताइवानमा बुधवार बिहान शक्तिशाली भूकम्प जाँदा अस्पतालमा नवजातशिशुलाई जोगाउन गरिएको दृश्य देखिने भिडिओ एक नर्सले सार्वजनिक गरेकी छन्।

भिडियोमा प्रसूतिगृहका चार कर्मचारीले भवन हल्लिन थालेपछि भर्खर जन्मिएका बच्चाहरू राखिएका शय्यालाई हल्लिन नदिने प्रयास गरेको देखिन्छ।

झ्याल फुटेर बच्चाहरूलाई चोट लाग्छ कि भनेर उनीहरू डराएका थिए।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।