हिँडडुल गर्न नसक्ने मानिसलाई सिँढी चढ्न र झर्न सहयोग गर्ने ह्वीलचेअर
हिँडडुल गर्न नसक्ने मानिसलाई सिँढी चढ्न र झर्न सहयोग गर्ने ह्वीलचेअर
स्पेनको बार्सिलोनामा विशेष गरी पुराना भवनहरूमा लिफ्ट नहुने गर्दा हिँडडुल गर्न नसक्ने मानिसहरू घरमै थुनिन बाध्य भएका छन्।
यसलाई समाधान गर्न त्यहाँको एउटा परोपकारी संस्थाले विशेष खालको ह्वीलचेअर बनाएको छ।
'बाइशेम अल कारेर' नामक संस्थाले बनाएको ह्वीलचेअर सिँढी चढ्न र ओर्लन पनि सक्छ।
तर यो चलाउनका लागि तालिमप्राप्त व्यक्ति चाहिन्छ। अनि यो महँगो पनि छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



