सागर सुनार विश्वकर्मा: 'कद होचो भए पनि मेरो मनोबल सगरमाथाभन्दा उच्च छ'
सागर सुनार विश्वकर्मा जन्मजात नै अपाङ्ग हुन् र उनका दुवै खुट्टा बाङ्गो छ।
घाँटीको नसाको रोगसमेत लागेका उनले लक्ष्य हो: समगरमाथा आरोहण।
उनले ५,९२५ मिटर अग्लो रामदुङ हिमाल चढिसकेका छन्।
उनी भन्छन्: "हामीजस्तो होचापुड्काहरूलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउन र जलवायु परिवर्तनको मुद्दा उठाउन म सगरमाथा चढ्दै छु।"
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।