तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अरूको नामको सिमकार्ड प्रयोग गर्दा कस्ता जोखिम निम्तिन सक्छन्?
मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो आफ्ना परिवार, नातेदार वा अरू कसैको नामको सिमकार्ड प्रयोग गरेको पाइन्छ।
सिमकार्ड फोनमा कुरा गर्न वा एसएमएस गर्न मात्र प्रयोग हुँदैन।
अचेल ब्याङ्क खाता तथा वित्तीय एपहरू एवं सामाजिक सञ्जालमा पनि सिमकार्ड वा मोबाइल नम्बर जोडिएको हुन्छ।
नेपाल टेलिकमले आफ्नै नामको सिमकार्ड प्रयोग गर्न र अरूको नामको सिमकार्ड प्रयोग गरेको भए आफ्नो नाममा नामसारी गर्न सूचना प्रकाशित गरेको छ।
सिमकार्ड अरूको नामको वा आफ्नो नामको सिमकार्ड अरूले प्रयोग गरे कस्ता जोखिम निम्तिन सक्छन्?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।