अमेरिकामा डढेलो नियन्त्रण गर्न विमानबाट छरिएको यो गुलाबी पदार्थ के हो
अमेरिकामा डढेलो नियन्त्रण गर्न विमानबाट छरिएको यो गुलाबी पदार्थ के हो
संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अग्निनियन्त्रकहरू भीषण डढेलो नियन्त्रण गर्न सङ्घर्ष गर्दै छन्। उनीहरूको प्रयासलाई सघाउन विमानबाट गुलाबी रङ्गको तरल पदार्थ छर्न थालिएको छ।
उक्त पदार्थले सडक, घरहरू, पौडीपोखरी, सवारीसाधन र बोटबिरुवा ढाकेको छ।
यो के हो त? अनि यसले आगो नियन्त्रण गर्न कसरी सघाउँछ? यो किन गुलाबी हुन्छ?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



