क्यानडामा डढेलो फैलिँदा न्यूयोर्कसम्म धुँवा र विषाक्त हावा
क्यानडामा डढेलो फैलिँदा न्यूयोर्कसम्म धुँवा र विषाक्त हावा
क्यानडामा डढेलो फैलिएपछि उत्तर अमेरिकामा बस्ने लाखौँ मानिसहरू हानिकारक हावामा सास फेर्न बाध्य भएका छन्।
अहिले क्यानडामा "इतिहासकै सबैभन्दा खराब डढेलोको प्रकोप" फैलिएको छ। त्यहाँ निस्किएको धुवाँ सयौँ कोस टाढा अवस्थित संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरलाई स्विस एअर क्वालिटी कम्पनी आईक्यूएअरले वायुको गुणस्तर सबैभन्दा खराब हुने संसारका मुख्य सहरहरूको सूचीमा राखेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

तस्बिर स्रोत, Reuters






