वायु कति दूषित छ? ८,००० वर्ष पुराना 'जीवित जीवाश्म'ले बताउन सक्छन्

वायु कति दूषित छ? ८,००० वर्ष पुराना 'जीवित जीवाश्म'ले बताउन सक्छन्

रूख र चट्टानहरूमा देखा पर्ने साना वनस्पतिजस्तै रङ्गीन जीव देखेर यी के होलान् भन्ने जिज्ञासा उत्पन्न भएको छ?

लाइकन अर्थात् झ्याउहरू ढुसी र लेउबाट बनेका हुन्छन्।

झ्याउहरू जैविक विविधताका अभिन्न अङ्ग हुन्। यिनले पृथ्वीको सात प्रतिशत भाग ओगटेका छन्।

झ्याउहरू मानवजातिका लागि पनि धेरै तरिकाले उपयोगी हुन्छन्।

“हामी यिनलाई जीवित जीवाश्म भन्छौँ। केही झ्याउहरू पृथ्वीका सबैभन्दा पुराना जीव हुन्,” लन्डनस्थित न्याचरल हिस्ट्री म्यूजीअमकी गोतमी विरकूनले भनिन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

झ्याउ