अब कहिल्यै नदेखिने चरा, माछा र अन्य जीवहरू
अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरू लोप भएको घोषणा गरेको छ।
लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई माछा, एउटा चमेरो र एउटा बिरुवा रहेका छन्।
हेर्नुहोस् एउटा भिडिओ।