‘श्रीमान्को व्यापारमा घाटा लाग्दा २० तोला सुन दिएर सहयोग गरेँ’
‘श्रीमान्को व्यापारमा घाटा लाग्दा २० तोला सुन दिएर सहयोग गरेँ’
भोज भतेर होस् वा अन्य सामाजिक समारोहमा धेरैले सुन लगाउने गर्छन्।
यसका साथै नेपाली संस्कार विवाह व्रतबन्ध र पूजा जस्ता अवसरमा पनि सुनको प्रयोग गरिन्छ।
त्यसैले सुनको भाउ जति बढे पनि यसको खपतमा कमी नआएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ।
सुनमा पुरुषको तुलनामा महिलाको इच्छा बढी देखिन्छ भनिन्छ। किन महिलाहरू बढी सुन किन्छन्?
हेर्नुहोस् सृजना श्रेष्ठले केही महिलाहरूसँग कुराकानी गरेर बनाएको यो भिडिओ।
अनि यो पनि:






