सुनको भाउ घटबढ किन र कसरी हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुनको मूल्य यसरी घटबड हुन्छ

यो हप्ता एक एक तोला सुनको मूल्य एक लाख ६ हजार रुपैयाँभन्दा बढी माथि गएको छ जुन हालसम्मकै उच्च हो।

नेपालमा सुनको मूल्य किन घटबढ भइरहन्छ र सुनको मूल्य कसरी निर्धारण हुन्छ?

सुनको मूल्य तलमाथि हुँदा ग्राहक र अर्थतन्त्रलाई के प्रभाव पर्छ भन्ने थाहा पाउन सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: