इन्डोनेशियाबाट 'सोझै मक्का पुगिने' गुफामा मानिसहरूको घुइँचो
इन्डोनेशियाबाट 'सोझै मक्का पुगिने' गुफामा मानिसहरूको घुइँचो
इन्डोनेशियाको पश्चिम जाभामा अवस्थित सफरवादी गुफामा दिनहुँजसो मानिसहरूको घुइँचो लाग्छ।
उक्त गुफालाई पवित्र मानेर इस्लाम धर्मावलम्बीहरू त्यहाँ जान्छन्। उक्त गुफामा एउटा 'गुप्तमार्ग' रहेको र त्यसबाट साउदी अरबस्थित मुस्लिम तीर्थस्थल मक्का पुग्न सकिने उनीहरूको विश्वास छ।
इन्डोनेशिया र साउदी अरबको दूरी ८,००० किमिभन्दा बढी छ। यद्यपि उक्त गुफाबाट मक्का पुगिने किंवदन्तीमा विश्वास गर्ने मानिसहरूको सङ्ख्या आज पनि ठूलो छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





