तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'गोहीले मेरो खुट्टा चुँडाइदियो': धेरै पानी पर्न थालेपछि घातक जीवको आतङ्क
नाइरोबीमा अफ्रिका जलवायु सम्मेलन आयोजना हुन लागेकै बेला केन्याको ग्रेट रिफ्ट उपत्यकामा अवस्थित बारिङ्गो तालवरपर बस्ने मानिसहरूले जलवायु परिवर्तनका दुष्प्रभावको विषयमा केन्या सरकारलाई मुद्दा हालेका छन्।
एक दशकको अवधिमा उक्त तालको आकार दुई गुनाले बढेको बताइएको छ। ताल ठूलो हुँदै जाँदा हजारौँ मानिसहरू विस्थापित गरेका छन् र पुस्तौँदेखि उनीहरूले भोगचलन गर्दै आएको जग्गा जलमग्न भएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार तालमा पानीको तह बढ्दै जाँदा गोहीबाट हुने आक्रमणको सङ्ख्या बढेको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।