चिसो बढ्दा युक्रेनमा २० मिटर अग्लो झरना नै जम्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
चिसो बढ्दा युक्रेनमा २० मिटर अग्लो झरना नै जम्यो

युक्रेनको पहाडी भेगमा तापक्रम घटेपछि २०‍ मिटर अग्लो एउटा झरना जमेको छ। झरना जम्नुलाई दुर्लभ परिघटना मानिन्छ।

निकै जाडो भए पनि केही मानिसहरू मानिआभा नामक उक्त झरना हेर्न त्यहाँ गए।

युक्रेनका विभिन्न स्थानमा राति तापक्रम घटेर माइनस २० डिग्री सेल्सिअससम्म पुग्ने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।