तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कठिन भूभागमा पशुपालन गर्दै जीवन धान्ने पाकिस्तानका महिलाहरू
शताब्दीयौँसम्म वाखी पशुपालकहरू पाकिस्तानका दुर्गममा रहेका पर्वतीय भूभागमा बसोबास गर्दै आएका छन् र व्यवसाय गर्दै आएका छन्।
ग्रीष्म याममा भेडाहरूलाई उच्च भूभागमा चरनका लागि लग्ने कामको नेतृत्व वाखी महिलाले गर्दै आएका छन्।
यो समुदायका यी महिलाहरूले अर्को पुस्ताका लागि धेरै कुरा परिवर्तन नै गराइदिएका छन्।
हेर्नुहोस् एक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।