तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फुकुशिमा ऊर्जा केन्द्रको पानी समुद्रमा पठाउनु कति सुरक्षित
जापानले क्षतिग्रस्त फुकुशिमा पारमाणविक ऊर्जा केन्द्रबाट १३ लाख टन विकिरणयुक्त पानी समुद्रमा छोड्ने गर्ने निर्णय गरेपछि स्थानीय समुदाय, छिमेकी राष्ट्र र पर्यावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
जापान सरकार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले उक्त योजना सुरक्षित रहेको दाबी गरेका छन्। उक्त केन्द्र सञ्चालन गर्ने टोकियो इलेक्ट्रिक पावर (टीईपीसीओ) ले अधिकांश विकिरणयुक्त कणले राष्ट्रिय मापदण्ड पूरा गर्नेगरी पानी प्रशोधन गरिने बताएको छ।
यद्यपि अझै पनि किन केही मानिसहरू चिन्तित छन्? अनि समुद्रमा पठाउन लागिएको पानीबारे हामीलाई के थाहा छ?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।