आकस्मिक गर्भनिरोधक चक्की सेवन गर्दा महिलालाई कस्तो दुष्प्रभाव
आकस्मिक गर्भनिरोधक चक्की सेवन गर्दा महिलालाई कस्तो दुष्प्रभाव
सुरक्षित रूपमा यौनसम्पर्क नहुँदा कतिपय महिलाहरू आकस्मिक गर्भनिरोधक चक्की सेवन गर्छन्।
यस्तो औषधि प्रयोग गर्दा महिला र विशेष गरी युवतीहरूको स्वास्थ्यमा कस्तो असर गर्छ?
हेर्नुहोस् प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा वीणा बस्न्यातसँग कुराकानी गरेर विजय गजमेरले बनाएको भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





