नेपालमा बढ्दै गरेको साइबर अपराध 'सेक्सटोर्सन' के हो? कसरी सुरक्षित हुने?

नेपालमा बढ्दै गरेको साइबर अपराध 'सेक्सटोर्सन' के हो? कसरी सुरक्षित हुने?

नेपाल प्रहरीका अनुसार पछिल्लो ८ महिनामा लगभग ५,००० साइबर अपराधका घटनाका उजुरी परेका छन्।

जसमध्ये १६ प्रतिशत सेक्सटोर्सनका घटना छन्। कोही व्यक्तिसँग नग्न भएर भिडिओ कल गर्ने र त्यही भिडिओ रेकर्ड गरेर पछि ब्ल्याकमेल गरी पैसा असुल्न खोज्नुलाई नै सेक्सटोर्सन भनिन्छ।

यस्ता घटनाबाट कसरी सतर्क हुने?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

सेक्सटोर्सन