अमेरिकाको एउटा जेल जहाँ कैदीहरूले 'भिडिओ गेम' खेल्न पाउँछन्
अमेरिकाको एउटा जेल जहाँ कैदीहरूले 'भिडिओ गेम' खेल्न पाउँछन्
संयुक्त राज्य अमेरिकाका जेलमा भएका कैदीहरूको सङ्ख्या विश्वकै सर्वाधिक हो। त्यहाँ कैदीहरूले गर्ने अपराधको सङ्ख्या पनि बढी छ।
तर पेन्सिल्भेनिआस्थित एउटा जेलले अपराधको सङ्ख्या घटाउन सकिन्छ कि भनेर कैदीहरूको आचरणमा सुधार ल्याउन सघाउने एउटा प्रयोग थालेको छ।
त्यहाँ कैदीहरू भिडिओ गेम खेल्छन् अनि बिरालो र सिसाको ट्याङ्कीमा पालिएका माछासँग रमाउँछन्।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



