तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब चिम्पान्जीलाई खुला आकाशमुनि छाडियो...
जब चिम्पान्जीलाई खुला आकाशमुनि छाडियो...
भनिला अहिले २८ वर्षकी भई। यसअघि उसको जीवन खोर वा बन्द ठाउँमा मात्र बितेको थियो।
न्यूयोर्कस्थित ल्याब्रटोरी फर इक्स्पेरमेन्टल मेडिसन एन्ड सर्जरी इन प्राइमेट्स नामक प्रयोगशालाले पालेका केही चिम्पान्जीमध्ये भनिला एक पनि हो।
भनिला र उसकी बहिनी शेकलाई अहिले फ्लोरिडास्थित एउटा टापुमा सारिएको छ। त्यहाँ उनीहरू खुला आकाशमुनि रमाउँछन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।