निरन्तर ९० घण्टासम्म खाना पकाएर विश्वकीर्तिमान बनाउने प्रयास

निरन्तर ९० घण्टासम्म खाना पकाएर विश्वकीर्तिमान बनाउने प्रयास

नाइजिरियाको लेगोस सहरमा हिल्डा बासीले अविच्छिन्न ९० घण्टाभन्दा बढी खाना पकाइन् र २,७०० जनाभन्दा बढीलाई खुवाइन्।

उनले विद्यमान विश्वकीर्तिमान भङ्ग गर्ने र नयाँ बनाउने प्रयासमा त्यसो गरेकी हुन्।

गिनिस वर्ल्ड रेकर्ड्सले ती नाइजिरियाली शेफले गरेको उक्त प्रयासको प्रमाणको जाँच भइरहेको बताएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

हिल्डा बासी