थ्रीडी प्रिन्ट गरिएको माछा खाने कि?

थ्रीडी प्रिन्ट गरिएको माछा खाने कि?

यो माछाको सामान्य 'फिलिट' जस्तै देखिन्छ तर यो समुद्रबाट समातिएको माछाबाट बनेको हैन।

प्रयोगशालामा 'उमारिएका' कोश तथा थ्रीडी प्रिन्टर प्रयोग गरेर 'पहिलो पटक' ग्रूपर र बाम माछाका काँडारहित अंश बनाएको दाबी एउटा इजरेली कम्पनीले गरेको छ।

इजरेलस्थित स्टीकहोल्डर फुड्सले सिङ्गापुरको उमामी मीट्ससँग साझेदारी गरेर माछाको फिलिट उत्पादन गर्न थालेको हो।

यसबाट प्राकृतिक जलाशय र समुद्रबाट माछा मार्नुपर्ने अवस्था घट्न सक्ने र मानिसले खाने गरेका अन्ततः विभिन्न प्रजातिका माछालाई मासिनबाट जोगाउन सकिने आशा गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

माछाको फिलिट