जब बाल्टिमोरमा ३ किमि लामो पुल भत्कियो
जब बाल्टिमोरमा ३ किमि लामो पुल भत्कियो
संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ।
स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो।
उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको अधिकारीहरूले बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



