‘स्कुटर चलाउँदा हामीलाई हर्न बजाएर खेदाउन खोज्छन्’
‘स्कुटर चलाउँदा हामीलाई हर्न बजाएर खेदाउन खोज्छन्’
स्कुटर चलाउने धेरैजसो महिलाहरूले सहज तरिकाले बाटोमा आवातजावत गर्न नपाएको गुनासो गरेका छन्।
दुई पाङ्ग्रे सवारीसाधन चलाउने महिलाहरूले बाटोमा दैनिकजसो कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्नुपरेको बताएका छन्।
उनीहरूले बाटोमा कस्ता-कस्ता सकस भोग्ने गरेका छन् त?
हेर्नुहोस् केही महिलाहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि:






