हराउँदै गएको ट्याटु थारु महिलाको रहर मात्र हैन पहिचान पनि हो

हराउँदै गएको ट्याटु थारु महिलाको रहर मात्र हैन पहिचान पनि हो

टिका अर्थात् ट्याटु थारु महिलाका लागि वर्षौँ देखिको पहिचान हो।

ट्याटु आफ्नो माइती र विवाहपछि श्रीमान्‌को घरमा गरी दुईवटा बनाउने चलन थियो।

तर अहिलेका युवा पुस्ताले यस किसिमको पुरानो शैलीको ट्याटु बनाउन छाडेका छन्।

खासमा त अहिले यसरी ट्याटु बनाउनेहरू पनि असाध्यै कम छन्।

नवलपुरको तरुवा गाउँमा अहिले यसरी ट्याटु बनाउने दुईजना थारु महिला मात्र छन्।

“अहिलेको नयाँ पुस्ता न ट्याटु बनाउन आउँछन्, न यो ट्याटु बनाउने कला सिक्न नै आउँछन्,” ट्याटु बनाइरहेका महिलाहरू भन्छन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

ट्याटु