महिलाहरूलाई कस्ता प्रश्न सोधेको मन पर्दैन?

महिलाहरूलाई कस्ता प्रश्न सोधेको मन पर्दैन?

महिला भएकै कारण सामना गर्नुपर्ने अनावश्यक प्रश्नबाट वाक्क लाग्ने गरेको धेरै महिलाहरूको गुनासो रहने गरेको छ।

वैवाहिक स्थिति होस् वा घरभित्र र बाहिर उनीहरूको भूमिकाबारे गरिने अनावश्यक सोधीखोजीले आफूहरूलाई दिक्क बनाउने उनीहरू बताउँछन्।

के तपाईँलाई थाहा छ कस्ता प्रश्न उनीहरूलाई मन पर्दैन?

हेर्नुहोस् केही महिलाहरूसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ।

महिला