थाईल्यान्डको गाँजा उद्योग कसरी सङ्कटमा छ?

थाईल्यान्डको गाँजा उद्योग कसरी सङ्कटमा छ?

सन् २०२२मा थाईल्यान्ड गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई वैधानिकता दिने एशियाकै पहिलो देश बन्यो। तर अहिले यो देश गाँजालाई चिकित्सकीय प्रयोगका लागि मात्र खुला गर्ने प्रयासमा छ।

एक सर्वेक्षणमा २० वर्षमुनिका मानिसले गाँजा सेवन गर्ने दर १० गुनाले बढेको देखिएपछि थाई सरकारले यस्तो निर्णय लिन लागेको बताइएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।