तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा विषालु सर्पको प्रकोप र मृत्यु हुने मानिसको सङ्ख्या किन बढ्यो
भारतमा विषालु सर्पले डस्दा प्रत्येक वर्ष ५०,००० भन्दा बढी मानिसको मृत्यु हुन्छ। विगत तीन वर्षमा यो सङ्ख्या निरन्तर बढेको देखिएको छ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी बढ्दा विषालु सर्पको प्रकोप बढेको बताएका छन्।
बीबीसी न्यूज हिन्दीकी सीतु तिवारीले सर्पदंशबाट पीडित परिवारका मानिससँग कुरा गरेकी छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।