स्पेसएक्स रकेट प्रक्षेपण गर्दा आकाशमा उज्यालोको आकर्षक लहर
स्पेसएक्स रकेट प्रक्षेपण गर्दा आकाशमा उज्यालोको आकर्षक लहर
स्पेसएक्सले फ्याल्कन-९ रकेट नोभेम्बर १७ मा क्यालिफोर्नियास्थित 'भ्यान्डन्बर्ग स्पेस फोर्स बेस' बाट प्रक्षेपण गर्यो। उक्त रकेटमा स्टारलिङ्कका २० वटा उन्नत स्याटलाइटहरू थिए।
ती स्याटलाइटहरू इन्टरनेटको पहुँच बढाउन प्रयोग हुने जनाइएको छ।
रकेट प्रक्षेपण गर्दा रात्रिकालीन आकाशमा उज्यालोको आकर्षक लहर देखिएको थियो।
हेर्नुहोस् यो आवाजबिनाको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



