भर्खर जन्मिएका बालिकाको हत्या गर्न छोडेर जीवनरक्षा गर्न थालेका सुँडिनीहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भर्खर जन्मिएका बालिकाको हत्या गर्न छोडेर जीवनरक्षा गर्न थालेका सुँडिनीहरू

तीस वर्षअघि उत्तर भारतको एउटा गाउँमा स्थानीय सुँडिनीहरूले एउटा कहालीलाग्दो खुलासा गरेका थिए। क्यामरासामु बोल्दै उनीहरूले आफूले नवजात बालिकाहरूको कसरी हत्या गर्दै आएका थिए भन्ने वर्णन गरेका थिए।

यसअघि उनीहरूको अन्तर्वार्ता सार्वजनिक भएको थिएन। 'बीबीसी आई' ले ग्रामीण भारतमा विद्यमान शिशुहत्याका घटनाहरूको इतिहासबारे अनुसन्धान गरेको छ।

चेतावनी : यसमा समाविष्ट केही सामग्रीले कसैकसैलाई विचलित पार्न सक्छ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।