खेलौनाको उपचार गर्ने यो कोरियाली 'अस्पताल'

खेलौनाको उपचार गर्ने यो कोरियाली 'अस्पताल'

दक्षिण कोरियाली सहर इन्चनमा अवकाशप्राप्त शिक्षक, इन्जिनियर र अरू स्वयंसेवीहरूले टुटेफुटेका खेलौनाहरूलाई नयाँ जीवन दिँदै आएका छन्।

एक दशकभन्दा अगाडि खोलिएको किनिज टोइ क्लिनिकले अहिलेसम्म १ लाखभन्दा बढी खेलौना मर्मत गरिसकेको छ।

मर्मत नगरेको भए फ्याँकिने खेलौनाहरूले बालबालिकाहरू, बाबुआमा र स्वयंसेवीहरूमा निकै खुसी दिलाउने गरेको बताइएको छ।

हेर्नुहोस् एक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।