रुससँग एक दशक लामो कानुनी विवादपछि युक्रेन फिर्ता भए यी खजाना

रुससँग एक दशक लामो कानुनी विवादपछि युक्रेन फिर्ता भए यी खजाना

रुससँग एक दशक लामो कानुनी विवादपश्चात् सुनका प्राचीन गहनाहरू युक्रेनलाई फिर्ता गरिएको छ।

सिथिअन कालमा निर्मित यी सामग्री सन् २०१३मा डच सङ्ग्रहालयलाई सापटी दिइएको थियो। त्यतिबेला रुसले क्राइमियालाई आफ्नो भूमिमा गाभिसकेको थिएन।

दुवै राष्ट्रले यी सामग्री आफ्नो भएको दाबी गर्दै आएका थिए तर एउटा डच अदालतले किएभको पक्षमा फैसला दिएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।