जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेलाडी पलायन: ट्यूनिशियाको १०० वर्ष पुरानो फुटबल क्लब बन्द
जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो

पश्‍चिम ट्यूनिशियाको एउटा सानो सहरमा १०० वर्ष पुरानो फुटबल क्लब बन्द भएपछि त्यहाँका खेलप्रेमी र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

विगत तीन वर्षमा गर्जिमाउका धेरै खेलाडीहरू एकपछि अर्को गर्दै देश छाडेर युरोपतिर पलायन हुन थालेका छन्।

यस क्रममा ३२ सर्वोत्कृष्ट खेलाडी पलायन भइसकेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

ट्यूनिशियामा बढ्दो खेलाडी पलायन