कोरियाली कलाकारबिना नै 'चम्केको' के-पप समूह

कोरियाली कलाकारबिना नै 'चम्केको' के-पप समूह

‘ब्ल्याकस्वान’ नामको एक के-पप समूहका चार सदस्यहरू दक्षिण कोरियाभन्दा अन्य फरकफरक देशहरूका हुन्।

प्राय: के-पप समूहका सदस्यहरू कोरियाकै हुने भएपनि गहन तालिमपछि उनीहरू एउटै समूहमा जम्मा भई के-पप सङ्गीत प्रस्तुत गर्दै आएका छन्।

के-पपले आफ्नो जीवनमा राख्ने अर्थबारे उनीहरूले बीबीसीसँग कुराकानी गरेका छन्।

हेर्नुओस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।