ब्रिटिश नर्स जसले अस्पतालभित्र सात शिशुको हत्या गरिन्
ब्रिटिश नर्स जसले अस्पतालभित्र सात शिशुको हत्या गरिन्
ब्रिटेनस्थित एउटा अस्पतालमा काम गर्ने लुसी लेट्बी नामक नर्सले एक वर्षको अवधिमा सात नवजात शिशुको हत्या गरिन् भने अरू छ जनालाई मार्ने प्रयास गरिन्।
सन् २०१५ देखि २०१६ सम्म उनले गरेका अपराधमा दोषी ठहर गर्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको छ।
उनीविरुद्धको मुद्दा टुङ्गिएको भए पनि उनले गरेका अपराधबारे अनेकौँ प्रश्नहरू अनुत्तरित छन् - उनले किन ती बच्चाको हत्या गरिन् र अस्पतालभित्र त्यसो गर्न कसरी सम्भव भयो?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



