प्रेमिकाले भेट्न मानिनन्, उनले घरमा ट्रक लगेर जोतिदिए...

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘तिम्रो बैठक कोठामा ट्रक पार्क गर्छु’: प्रेमिकाले भेट्न नमानेपछि...

स्कटल्यान्डमा एक चालकले आफूले जानीजानी प्रेमिकाको घरमा ट्रक जोतेको स्वीकार गरेका छन्।

अहिले उनी जेलमा छन्। घटना गत वर्ष भएको थियो।

प्रेमिकाले भेट्न अस्वीकार गरेपछि उनले मदिरा पिएर उक्त घटना गराएका थिए। घरमा ट्रक जोतिँदा त्यहाँ दुई बालबालिका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि