सुजल कान सुन्दिनन् तर गीतमा नाचेर भिडिओ बनाउँछिन्

सुजल कान सुन्दिनन् तर गीतमा नाचेर भिडिओ बनाउँछिन्

सुजल बम सामाजिक सञ्जाल टिकटकमा निकै लोकप्रिय छन्।

उनले टिकटकमा नाचेका भिडिओ र अरू सेलेब्रिटीहरूसँग बनाएका भिडिओहरू हजारौँ हजारले हेरेका छन्।

यसरी गीतहरूमा नाचेका भिडिओ बनाउने सुजल सुन्न र बोल्न सक्दिनन्। उनको यो समस्या जन्मजात हो।

सुन्न र बोल्न नसके पनि बुबाको सहयोगमा आफू कलाकारिता क्षेत्रमा स्थापित हुने उनको इच्छा छ।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

सुजल बम