ट्रम्पको सम्मानमा आयोजित राजकीय रात्रिभोजमा जे देखियो
ट्रम्पको सम्मानमा आयोजित राजकीय रात्रिभोजमा जे देखियो
Published
चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनको औपचारिक भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको सम्मानमा बिहीवार राति ग्रेट हल अफ पीपलको गोल्डन रूममा राजकीय भोज आयोजना गरे।
उक्त भोजमा दुवै राष्ट्रपति, वरिष्ठ अधिकारीहरू र अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी भए।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



