‘हामी पनि साधारण हौँ, हैन र?’
‘हामी पनि साधारण हौँ, हैन र?’
दृष्टिविहीनहरूले जोखिमपूर्ण खेल मानिने रक क्लाइम्बिङ गरेपछि भनेका छन्, "हामी पनि साधारण मानिस जस्तै हौँ, हैन र?"
काठमाण्डूका ३० जना दृष्टिविहीनहरूले काठमाण्डूको फर्पिङमा ८२ फिट अग्लो रक क्लाइम्बिङ् गरेका हुन्।
नेपालमा दृष्टिविहीनहरूका लागि यस किसिमको रक क्लाइम्बिङ् खेल आयोजना पहिलो पटक गरिएको आयोजकले बताएका छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।




