काजक्रिया गर्न नपाउँदा: ‘मेरो नाति, मेरो बुहारी बाहिर बाहिरै डुल्ने भया’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
काजक्रिया गर्न नपाउँदा: ‘मेरो नाति, मेरो बुहारी बाहिर बाहिरै डुल्ने भया’

जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरूको आफन्त उनीहरूको काजक्रिया परम्परागत संस्कार बमोजिम गर्न नपाएकोमा चिन्तित छन्।

उनीहरूका घर भत्किएर त्रिपालमा बस्नुपरेका कारण परम्परागत रूपमा काजक्रिया गर्न नपाएका हुन्।

अब घर के गरी बनाउने भन्ने पनि उनीहरूको ठूलो चिन्ता छ।

भिडिओ: सृजना श्रेष्ठ

सम्पादन: विजय गजमेर

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।