भूकम्पबाट अति प्रभावित जाजरकोटमा सामूहिक दाहसंस्कार
भूकम्पबाट अति प्रभावित जाजरकोटमा सामूहिक दाहसंस्कार
जाजरकोटको नलगाड नगरपालिका १ मा मात्रै भूकम्पका कारण २५ जनाको मृत्यु भएको छ। त्यसमध्ये चिउरी टोलमा मात्रै १३ जनाको ज्यान गएको छ।
उनीहरूको सामूहिक दाहसंस्कार गरिएको छ।
हेर्नुहोस् प्रकाश पन्तको सहयोगमा विजय गजमेरले बनाएको यो भिडिओ।



