सुनको मूल्य बढेको बढ्यै, मानिसहरू यो धातुप्रति किन हुरुक्क हुन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सुनको मूल्य बढेको बढ्यै, मानिसहरू यो धातुप्रति किन हुरुक्क हुन्छन्

नेपालमा सुनको मूल्य पुरानो रेकर्ड भङ्ग गर्दै अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको छ। विश्वबजारमा पनि यो धातुको मूल्य बढ्दो क्रममा छ।

प्राचीनकालदेखि अहिलेसम्म पनि मानिसहरू सुनसँग निकै मोहित भएको पाइन्छ।

'बीबीसी आइडियाज'ले मानवजातिको सुनप्रतिको आसक्ति र त्यसबाट इतिहासमा भएका दुःखद घटनाबारे यो सामग्री बनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।