दुईवटा पाठेघर हुने महिलाले कतिवटा सन्तान जन्माउन मिल्छ

दुईवटा पाठेघर हुने महिलाले कतिवटा सन्तान जन्माउन मिल्छ

कोही कोही महिलामा दुईवटा पाठेघर हुन्छन् तर चिकित्सकका अनुसार त्यस्तो निकै दुर्लभ स्थिति हो।

धेरैलाई आफ्नो दुईवटा पाठेघर छन् भन्ने थाहा समेत नहुने र यसले कुनै पनि दीर्घकालीन समस्या नदिने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्वाला थापाले बीबीसी न्यूज नेपालीलाई बताइन्।

दुईवटा पाठेघर कसरी हुन्छ र यसलाई के गर्नुपर्छ?

डा. ज्वाला थापासँग कुराकानी गरेर सृजना श्रेष्ठले दुईवटा पाठेघरसँग सम्बन्धित यस्ता केही प्रश्नहरूको जवाफ समेटेर तयार पारेको यो भिडिओ हेर्नुहोस्। 

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Double uterus