महिनावारीः के गुलियो, यौन र व्यायाम निषिद्ध छन्? मिथ्या अवधारणाको चिरफार

भिडिओ क्याप्शन सुरु हुँदैछ, के महिनावारी हुँदा गुलियो, व्यायाम र यौन बार्नुपर्छ?

विश्वभरि महिनावारीबारे अनेक मिथ्या अवधारणाहरू फैलिएका छन्। तीमध्ये अधिकांशबाट महिनावारी हुने महिलालाई नराम्रो प्रभाव पर्छ।

महिनावारी भएको बेला कतै धेरै गुलियो खाए अत्यधिक रगत बग्ने मान्यता छ भने कतै यौन सम्पर्क गरे पुरुषको मृत्यु हुने डर फैलिएको छ।

येमिसी आडेगोकेले त्यस्ता केही प्रचलित मिथ्या अवधारणाको चिरफार गरेकी छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि