तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'आमा जिउँदै भएको थाहा थिएन': भारतबाट देशनिकाला, बाङ्ग्लादेशमा अलपत्र
भारतले अवैध आप्रवासी भनेर देशनिकाला गरेकी ६५ वर्षीया वृद्धा अहिले बाङ्ग्लादेशको राजधानी ढाकामा अलपत्र परेकी छन्।
प्रहरीले पक्राउ गरेर लगेकी सकिना बेगम चार महिनाअघि परिवारसँग छुट्टिइन् र सम्पर्कविहीन बन्न पुगिन्। उनका छोराछोरीलाई उनी जीवित वा मृत कस्तो अवस्थामा छिन् भन्ने केही थाहा भएन।
तर बीबीसीले भारत र बाङ्ग्लादेशमा गरेको खोजबाट भारतमा उनको परिवार भएको ठाउँ पत्ता लाग्यो। अनि उनले आफ्ना परिवारजनसँग भिडिओ कलमा कुराकानी गर्न पाइन्। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।